• World Environment Day Celebration
  • Road Side Plantation
  • Central Forest Nursery
  • Armed Forest Guard of DFO,Kaski
  • Women in conservation
  • फेवाताल अनि शान्ति स्तुपा
  • मनमोहक रानीवन

जिल्ला वन कार्यालयको परिचय

जिल्ला वन कार्यालय,कास्की

जिल्ला वन कार्यालय,कास्की

नेपालको वन क्षेत्र वि.स २०१३ सालभन्दा अगाडि मुखिया, तालुकदार तथा गाउँलेहरुबाट रेखदेख हँुदै आएको थियो । २०१३ सालमा वन जंगल राष्ट्रियकरण ऐन लागु भएपछि निजी बाहेकका सबै वन सरकारका अधिनमा आयो । तत् पश्चात् सरकारी वनको संरक्षण गर्ने क्रममा कास्की जिल्ला वन कार्यालयको स्थापना २०१६ साल कार्तिक २ गते पोखरा फरेष्ट डिभिजनको नामबाट भएको थियो र त्यसको कार्य क्षेत्र पूरै गण्डकी अंचल थियो।

(more…)

स्वागतम्

जिल्ला वन कार्यालयमा तपाइलाइ स्वागत छ । यो साइट निर्माण प्रकृयामा भएकोले पुन हर्नुहुन अनुरोध छ ।

जिल्ला वन कार्यालय, कास्की © 2015 : Design and Developed by Baburam Neupane : Co-operated by Deepak Raj Giri : Facilitated by Yam Bahadur Rumba